Kishore Kumar Hits

Narayan Rayamajhi - Bhena Le Jhukyayo şarkı sözleri

Sanatçı: Narayan Rayamajhi

albüm: Chhoriko Juni


बोल न, माया, बोल न, मायालु दिल खोल न
लजाएर किन बस्छ्यौ? हाँसेर माया गाँस न
हो, हो, हाँसेर माया गाँस न
बोल न, माया, बोल न
देख्दैमा मस्किदिने चञ्चले हैन
नचिनी जिस्किदिने पनि हैन
सबैको मन उस्तै हुन्न
हो, सबैको मन उस्तै हुन्न
मलाई आफ्नो नै ठान
मलाई आफ्नो नै ठान
बोल न, माया, बोल न
आँखा तिम्रो नशालु राम्रो लाग्यो
मुहार तिम्रो साह्रै नै हिस्सी लाग्यो
यो बैँसालु मेरो जीवन
हो, यो बैँसालु मेरो जीवन
माया दिन मन लाग्यो
माया दिन मन लाग्यो
बोल न, माया, बोल न, मायालु दिल खोल न
लजाएर किन बस्छ्यौ? हाँसेर माया गाँस न
हो, हो, हाँसेर माया गाँस न
बोल न, माया, बोल न, मायालु दिल खोल न
बोल न, हो, हो, बोल न
हे-हे-हे, बोल न, हो, हो, बोल न
हे, हे, बोल न
हे-हे-हे, बोल न, हो, हो, बोल न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar