Kishore Kumar Hits

Khem Century - Kacho Belauti şarkı sözleri

Sanatçı: Khem Century

albüm: Kacho Belauti


बुलबुल-बुलबुल मायाको जोबान
चुलबुल-चुलबुल भइसक्यो यो मन
काँचो बेलौती
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
फक्रिएको फूल कल्लाई चाहिँदैन?
भो, भो, नजर लगाउन पाइँदैन
काँचो बेलौती
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न

धरोधर्म! झुट बोले भास्सम
तिम्लाई मैले छोड्दिन, राम कसम!
काँचो बेलौती
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
रहर गरेर लाइन्छ र पिरती?
कर गरेर पाइन्छ र पिरती?
काँचो बेलौती
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न

पानीपुरी खान्छौ कि चटपट?
ओठको लाली गर्दिऊँ कि लटपट?
काँचो बेलौती
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
पछिपछि नलाग, कान्छा
लातोका भूत बातों से कहाँ मान्छ
काँचो बेलौती
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न

हम तुम्हारे प्यारे हैं, सनम
अब मैले यहाँ भन्दा के भनम?
काँचो बेलौती
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
खै त मलाई इम्ली र तितौरा?
अल्लारे ले पार्छ कि बितौरा
काँचो बेलौती
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न

खाँटी सुनलाई खोट लाउनुपर्छ र?
यति माया अरूले गर्छ र?
काँचो बेलौती
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
ए, काँचो बेलौती, माया, खान्छ्यौ?
मसँग जान्छ्यौ? मसँग जान्छयौ?
पान त मिठो हुँदैन जर्दले
रनभुल्लै पार्यो यो मर्दले
काँचो बेलौती
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न
काँचो बेलौती, नाइँ, नाइँ, खान्न
अल्लारेसँग, जान्न, म त अल्लारेसँग जान्न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar