Kishore Kumar Hits

Bishnu Majhi - Jamara Nachhare şarkı sözleri

Sanatçı: Bishnu Majhi

albüm: Dashain-2


ह, घरमा बुढी आमा र प्यारी छन्
सँधै पिर छ प्यारीले क्यारी छन्
यसपाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
आमा र प्यारी छन्
सँधै पिर छ प्यारीले क्यारी छन्
यसपाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे

ह, कमाई छैन
के फर्कुँ रित्तो हात
उतैबाट देउ आमा आशिर्वाद
यस पाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
के फर्कुँ रित्तो हात
उतैबाट देउ आमा आशिर्वाद
यस पाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे

ह, लेखे पछि
टर्दैन टारेर
नरोउ आमा मन दुखी पारेर
यसपाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
टर्दैन टारेर
नरोउ आमा मन दुखी पारेर
यसपाली नि जमरा नछरे
पोहोर साल आउछु भनेँ
आउन पाइन
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे
यसपाली नि यस्तै भो
अर्को साल आउछु नमरे

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar