Kishore Kumar Hits

Bishnu Majhi - Deurali Bhake Hai şarkı sözleri

Sanatçı: Bishnu Majhi

albüm: Deurali Bhake Hai

तिमी बिना जिन्दगी मेरो
सातै सूर्य लाए नि अँधेरो
देउराली भाके है
तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ
आफ्नो ख्याल राखे है
जिन्दगी मेरो

बरु बलि चढाउँछु सिर
नदेऊ दैव मायालाई केही पिर
देउराली भाके है
तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ
आफ्नो ख्याल राखे है
चढाउँछु सिर

तिम्रै हूँ म भनेको मान
सुर्ती, चुरोट, नसिके जाँड खान
देउराली भाके है
तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ
आफ्नो ख्याल राखे है
भनेको मान

घाँस काट्दा हात काट्ला सानु
सर्प होला झाडीमा नजानू
देउराली भाके है
तिम्रो पाउमा ठेस लाग्दा मेरो दिलमा घाउ लाग्छ
आफ्नो ख्याल राखे है
हात काट्ला सानु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar