सुनौलो सम्झना बनी बस्यो मेरो मनैमा सुनौलो सम्झना बनी बस्यो मेरो मनैमा हाम्रो दुईदिने माया, दुईदिने माया Every day I think of you and every night I dream of you, girl And maybe you don't believe me I don't know how to, how to show it to you, girl छाती चिरी देखाऊँ कि? मै मरिजाऊँ कि? तिम्रो यादमा जीवनभर गीत म यो गाऊँ कि? सुनौलो सम्झना बनी बस्यो मेरो मनैमा हाम्रो दुईदिने माया, दुईदिने माया मन रुवाउने साउने झरीमा आउँछ याद, बिर्सूँ कसरी? मन रुवाउने साउने झरीमा आउँछ याद, बिर्सूँ कसरी? झरी सिसा फुट्यो जसरी, टुट्छ दिल यो मेरो त्यसरी एकान्तमा कहिलेकाहीँ मलाई तिम्रो याद आइदिन्छ, अतीतमा डोर्याइदिन्छ, हो केही पलहरू बिताएका थियौँ हामीले, जीवनभरलाई साँचेँ मैले, hmm तिम्रो ती सुन्दर आँखा, त्यो मायालु हेराइ तिम्रो गुलाबी ओठ, कति मीठो त्यो चुम्बन त्यो न्यानो अँगालो, तिम्रो शरीरको सुवास तिम्रो कोमल स्पर्श, तिम्रो चोखो मायाप्रेम पाएँ जीवनमा मैले केही पलको भए पनि अमर भयो हाम्रो प्रीत हाम्रो मिलन नभए पनि हाम्रो मिलन नभए पनि Every day I think of you and every night I dream of you, girl And maybe you don't believe me I don't know how to, how to show it to you, girl छाती चिरी देखाऊँ कि? मै मरिजाऊँ कि? तिम्रो यादमा जीवनभर गीत म यो गाऊँ कि? सुनौलो सम्झना बनी बस्यो मेरो मनैमा हाम्रो दुईदिने माया, दुईदिने माया एकोहोरो यो जिन्दगानीमा हरदिनको एउटै कहानी एकोहोरो यो जिन्दगानीमा हरदिनको एउटै कहानी यादहरू तिम्रो सँगाल्दै बितिगयो मेरो जवानी भूल मेरो न तिम्रो, खेल यो समय र परिस्थितिको कसले पो जित्न सक्छ र? (Mmm) हामी दुईको सङ्गम यो जुनीमा नलेखेको भए नि तिम्रो याद साँची जिउँला (हा) तिम्रो ती सुन्दर आँखा, त्यो मायालु हेराइ तिम्रो गुलाबी ओठ, कति मीठो त्यो चुम्बन त्यो न्यानो अँगालो, तिम्रो शरीरको सुवास तिम्रो कोमल स्पर्श, तिम्रो चोखो मायाप्रेम पाएँ जीवनमा मैले केही पलको भए पनि अमर भयो हाम्रो प्रीत हाम्रो मिलन नभए पनि हाम्रो मिलन नभए पनि Every day I think of you and every night I dream of you, girl And maybe you don't believe me I don't know how to, how to show it to you, girl छाती चिरी देखाऊँ कि? मै मरिजाऊँ कि? तिम्रो यादमा जीवनभर गीत म यो गाऊँ कि? सुनौलो सम्झना बनी बस्यो मेरो मनैमा हाम्रो दुईदिने माया, दुईदिने माया (हो) दुईदिने माया दुईदिने माया