तिमी मलाई सजाइरहनू, गाजल हुँ म तिम्रो आँखाको हो, तिमी मलाई सजाइरहनू, गाजल हुँ म तिम्रो आँखाको तिमी सधैँ गुनगुनाइरहनू, मीठो धुन हुँ म तिम्रो मायाको हो, तिमी सधैँ गुनगुनाइरहनू, मीठो धुन हुँ म तिम्रो मायाको हो, तिमी मलाई सजाइरहनू ♪ (ना-ना, ना-ना-ना-ना, ना-ना-ना) (ना-ना, ना-ना-ना-ना) जुनी काट्न पाए हुन्थ्यो तिमीलाई हेरीहेरी हो, हो, जुनी काट्न पाए हुन्थ्यो तिमीलाई हेरीहेरी माया साट्न पाए हुन्थ्यो तिम्लाई अँगालोमा बेरीबेरी माया साट्न पाए हुन्थ्यो तिम्लाई अँगालोमा बेरीबेरी तिमी मलाई सजाइरहनू ♪ (ना-ना, ना-ना-ना-ना, ना-ना-ना) (ना-ना, ना-ना-ना-ना) चुँडिँदैन कहिले पनि चोखो नाताको यो डोरी ओ, चुँडिँदैन कहिले पनि चोखो नाताको यो डोरी तिम्रो साथ विश्वास मेरो, तिम्रो माया मेरो कमजोरी तिम्रो साथ विश्वास मेरो, तिम्रो माया मेरो कमजोरी तिमी सधैँ गुनगुनाइरहनू