Kishore Kumar Hits

Prabisha Adhikari - Jindagi Mero Timrai Name garchhu şarkı sözleri

Sanatçı: Prabisha Adhikari

albüm: Jindagi Mero Timrai Name garchhu


ना-ना-ना-ना-ना-ना-ना, हो (hmm)
ना-ना-ना-ना-ना-ना-ना, हो (hmm)
जिन्दगी मेरो तिम्रै नाम गर्छु
तिम्लाई नपाए म जिउँदै मर्छु
ना-ना-ना-ना-ना, ना-ना-ना-ना
ओ, जिन्दगी मेरो तिम्रै नाम गर्छु
तिम्लाई नपाए म जिउँदै मर्छु
अँधेरी रातको त्यो जून हौ तिमी
मीठो सङ्गीतको त्यो धुन हौ तिमी
अँधेरी रातको त्यो जून हौ तिमी
मीठो सङ्गीतको त्यो धुन हौ तिमी

पुजारीबिना त मन्दिर अधूरो
तिमीबिना मेरो जीवन अपूरो
पुजारीबिना त मन्दिर अधूरो
तिमीबिना मेरो जीवन अपूरो
जीवन जिउने मेरो भयौ लहरा
भर लाउने एउटै तिमी पहरा
जीवन जिउने मेरो भयौ लहरा
भर लाउने एउटै तिमी पहरा

हराउँदै छु म झन् आजभोलि
सुनिरहूँ लाग्छ त्यो तिम्रो बोली
ना-ना-ना-ना-ना-ना, ना-ना-ना-ना
हो, हराउँदै छु म झन् आजभोलि
सुनिरहूँ लाग्छ त्यो तिम्रो बोली
तरौँला नि सँगै जीवनको खोली
थाहा हुन्न, माया, के हुन्छ भोलि
तरौँला नि सँगै जीवनको खोली
थाहा हुन्न, माया, के हुन्छ भोलि

सुखदुःख बाँडी जुनी कटाउँला
खाली यो मनमा तिम्लाई अटाउँला
ओ, सुखदुःख बाँडी जुनी कटाउँला
खाली यो मनमा तिम्लाई अटाउँला
चोट लागे मलाई मलम लाइदिनू
डर लाग्छ अरूको, तिमी आइदिनू
चोट लागे मलाई मलम लाइदिनू
डर लाग्छ अरूको, तिमी आइदिनू

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar