Kishore Kumar Hits

Prabisha Adhikari - Timle Chhode Pachhi şarkı sözleri

Sanatçı: Prabisha Adhikari

albüm: Timle Chhode Pachhi


लायौ माया, लगायौ मलाई दोष
हो, लायौ माया, लगायौ मलाई दोष
मेरो भूपू मायाको जय होस्
चौतारीमा बसी
मैले रुन जानेकै मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेकै मायालु तिमीले छोडेपछि
तिमीले छोडे पछि
दिन पाए खान्थिँन मैले हार
हो, दिन पाए खान्थिँन मैले हार
धोकेबाज लाई धोकैको उपहार
चौतारीमा बसी
मैले रुन जानेको मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेको मायालु तिमीले छोडेपछि
तिमीले छोडेपछि
म त बगर किनारमा पर्खनी
हो, म त बगर किनारमा पर्खनि
तिमी खोली कहिले न फर्कनी
चौतारीमा बसी
मैले रुन जानेकै मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेकै मायालु तिमीले छोडेपछि
तिमीले छोडे पछि
भाको जति थुपार्यौ मैलाई रिस
हो, भाको जति थुपार्यौ मैलाई रिस
आफै दोषी, आफै भई न्यायाधीश
चौतारीमा बसी
मैले रुन जानेको मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेको मायालु तिमीले छोडेपछि
तिमीले छोडेपछि
बरु निस्की दिलबाटै गई जाऊ न
हो, बरुबरु निस्की दिलबाटै गई जाउ न
तिमी जाँदा तिम्रो याद लैजाउ न
चौतारीमा बसी
मैले रुन जानेकै मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेकै मायालु तिमीले छोडेपछि
तिमीले छोडे पछि
पारेँ बानी दुःख पिर खपन
हो, पारेँ बानी दुःख पिर खपन
उनलाई रहर अझै चोट थपन
चौतारीमा बसी
मैले रुन जानेको मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेको मायालु तिमीले छोडेपछि
तिमीले छोडेपछि
लामा-धामी, डाक्टर नी जुटाएँ
हो, लामा-धामी, डाक्टर नी जुटाएँ
तिमीलाई भुल्ने भेटिनँ उपाय
चौतारीमा बसी
मैले रुन जानेकै मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेकै मायालु तिमीले छोडेपछि
तिमीले छोडे पछि
बसाई बास उसैले डाकेर
हुँ, बसाई बास उसैले डाकेर
मुटु दुखाई मुटुमै राखेर
चौतारीमा बसी
मैले रुन जानेको मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेको मायालु तिमीले छोडेपछि
तिमीले छोडेपछि
दुःखी मुटु गयो झन् नीचरी
हो, दुःखी मुटु गयो झन् निचरी
के गरौँ र म सोझी बिचरी
चौतारीमा बसी
मैले रुन जानेकै मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेकै मायालु तिमीले छोडेपछि
तिमीले छोडे पछि
कि त टुङ्गो जीवनको लगाइदे
हो, कीकि त टुङ्गो जीवनको लगाइदे
आइज आँसु, अतितलाई बगाइदे
चौतारीमा बसी
मैले रुन जानेको मायालु (मायालु) तिमीले छोडेपछि
मैले रुन जानेको मायालु तिमीले छोडेपछि
तिमीले छोडेपछि

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar