Prabisha Adhikari - Mayako Bhikh şarkı sözleri
Sanatçı:
Prabisha Adhikari
albüm: Mayako Bhikh
हो-हो, Hmm, hmm, hmm, hmm, hmm, hmm
हो-हो, आ-आ-आ
मायाको भिख माग्दै गयौ नी छोडेर
के नै जित्यौँ? खाएको कसमै तोडेर
हो, मायाको भिख माग्दै गयौ नी छोडेर
के नै जित्यौँ? खाएको कसमै तोडेर
जालझेल गरी मुटु रेट्न कहाँ सिक्यौ?
धनसँग माया जोखि जोखि कहाँ बिक्यौ?
मायाको भिख, हजुर मायाको भिख
तिमीसँगै मागेको थिएँ जिन्दगीको भिख
जिन्दगीको भिख
जिन्दगीको भिख, जिन्दगीको भिख
माया बेच्ने बजारमा ए निष्ठुरी किन बिक्यौ?
लुट्नु लुटेउ मेरो खुशी महिले हारे तिम्ले जित्यौ
हो, हो, हो, हो, हो, हो
माया बेच्ने बजारमा ए निष्ठुरी किन बिक्यौ?
लुट्नु लुटेउ मेरो खुसी मैले हारे तिम्ले जित्यौ
ए भगवान् उसलाई भुल्ने बाटो देखाईदेऊ
कित जिउने आधार देऊ, कित फेर्ने सासै मेटाईदेऊ
Hmm, hmm, कित फेर्ने सासै मेटाईदेऊ
तिमीले नै बिर्सिदियौ भुल्न गाह्रो भयो मलाई
एकैचोटी मर्छु बरु कति बाँच्नु मुटु जलाई
हो-हो-हो-हो-हो-हो
तिमीले नै बिर्सिदियौ भुल्न गाह्रो भयो मलाई
एकैचोटी मर्छु बरु कति बाँच्नु मुटु जलाई
ए भगवान् बाँच्नै छैन घाँटी रेटाईदेऊ
कित जिउने आधार देऊ, कित फेर्ने सासै मेटाईदेऊ
आ-आ, कित फेर्ने सासै मेटाईदेऊ
हो-हो, मायाको भिख माग्दै गयौँ नी छोडेर
तिमी जित्यौ खाएको कसमै तोडेर
मायाको भिख, हजुर मायाको भिख
तिमीसँगै मागेको थिएँ जिन्दगीको भिख
जिन्दगीको भिख, जिन्दगीको भिख
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri