ॐ नमः शिवाय, ॐ नमः शिवाय ॐ नमः शिवाय, ॐ नमः शिवाय ♪ ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न डमरुको तालैतल मदमस्त पारीकन डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न हो, हामीलाई नचाऊ न ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न ♪ भाङ खाई मस्त भई जताततै लड्छौ कहिलेकाहीँ हाम्रो छेउमा आई लड न हो, हाम्ले लिन्छौँ तिम्रो नाम, बम् भोले, हेर न एक झल्को हाम्लाई हेरी आशिष् गर न कैलाशको महिमा आज देखाऊ न कैलाशको महिमा आज देखाऊ न ओ भोले, कैलाशबाट हाम्रो छेउमा आऊ न हो, तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न ♪ तिम्रो नाम, बम्-बम् भोले, लिन्छौँ भक्त सारा आज हाम्लाई दर्शन देऊ, आयौँ तिम्रो द्वार हो, भोले, तिम्रो महिमा छ अपरम्पार हामी भक्तजनको केवल तिमी नै सहारा नटराज, नृत्य फेरि हामीलाई देखाऊ न नटराज, नृत्य फेरि हामीलाई देखाऊ न ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न डमरुको तालैतल मदमस्त पारीकन डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न हो, हामीलाई नचाऊ न ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न डमरुको तालैतल मदमस्त पारीकन डमरुको तालैतल मदमस्त पारीकन हामीलाई नचाऊ न हो, हामीलाई नचाऊ न ओ भोले, कैलाशबाट हाम्रै छेउमा आऊ न तिम्रो हातको डमरुलाई एकपल्ट बजाऊ न ॐ नमः शिवाय, ॐ नमः शिवाय ॐ नमः शिवाय, ॐ नमः शिवाय ॐ नमः शिवाय, ॐ नमः शिवाय ॐ नमः शिवाय, ॐ नमः शिवाय