Kishore Kumar Hits

Tilok Newar - Kailash Ma şarkı sözleri

Sanatçı: Tilok Newar

albüm: Bhakti Mala


कैलाशमा शिवजी छन्-छैनन् थाहा छैन
तर कैलाश नगई नि भाछैन
तर कैलाश नगई नि भाछैन
कैलाशमा शिवजी छन्-छैनन् थाहा छैन
तर कैलाश नगई नि भाछैन
तर कैलाश नगई नि भाछैन

शिवजीको महिमा सुन्दा मनमा भक्ति जागो
संसारको मोहमायाको, मनको डर भागो
हो, शिवजीको महिमा सुन्दा मनमा भक्ति जागो
संसारको मोहमायाको, मनको डर भागो
शिव छोडी अन्त मन गाछैन (तर कैलाश)
तर कैलाश नगई नि भाछैन
तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

नन्दी, भृङ्गी साथमा लिई उनै शिव डुल्छन् रे
हो, भक्त भेटे शिवजी उनैसँग भुल्छन् रे
नन्दी, भृङ्गी साथमा लिई उनै शिव डुल्छन् रे
हो, भक्त भेटे शिवजी उनैसँग भुल्छन् रे
शिवबाहेक मनमा केही आछैन (तर कैलाश)
तर कैलाश नगई नि भाछैन
तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

सुर, नर, मुनि, सबै "बम्-बम् भोले" गाउँछन् रे
नागको माला, बाघको छाला उनै शिव लाउँछन् रे
सुर, नर, मुनि, सबै "बम्-बम् भोले" गाउँछन् रे
नागको माला, बाघको छाला उनै शिव लाउँछन् रे
त्यस्ता शिव नभेटी भाछैन (तर कैलाश)
तर कैलाश नगई नि भाछैन
तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)
तर कैलाश नगई नि भाछैन (तर कैलाश)
तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar