Kishore Kumar Hits

Jhilkey And The Company - Kanchi Timro Naramro Bani şarkı sözleri

Sanatçı: Jhilkey And The Company

albüm: Jawani Ko Josh


कान्छी तिम्रो नराम्रो बानी
खै किन मलाई मन पर्छ?
कान्छी तिम्रो नराम्रो बानी
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
कहिले काँही सारै रिसाँउछौ
बोल्दा नि बोल्दिनौ
अनि कहिले काँही चाही
बोलेर थाक्दिनौ
किन थाक्दिनौ?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
बाहिर खान जाने भन्छौ
काँहा जाने थाहा छैन
अनि मैले भनेको ठाउँहरु
तिमिलाई मन पर्दैन
किन मन पर्दैन?
कान्छी तिम्रो नराम्रो बानीहरु
खै किन मलाई मन पर्छ?
मलाई मन पर्छ
सायद, सायद, सायद
माया यँही नै, यँही नै
यँही नै, हो कि?
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
कान्छी तिम्रो नराम्रो बानी, लौननी लहै
खै किन मलाई मन पर्छ
मलाई मन पर्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar