Kishore Kumar Hits

Jhilkey And The Company - Kathmandu Sahar şarkı sözleri

Sanatçı: Jhilkey And The Company

albüm: Jawani Ko Josh


एक, दुई, तीन, चार
Yeah
Let's go

नीलो-नीलो आकाश छ, काठमाडौँ सहर
हावा कति सफा छ, काठमाडौँ सहर
बाटो सबै कति राम्रो, काठमाडौँ सहर
मलाई साह्रै मन पर्छ काठमाडौँ सहर
भन्न मन लाग्छ तर सक्दिन
म सक्दिन
मान्छे सबै खुसी छन्, काठमाडौँ सहर
दु:ख यहाँ पाइँदैन, काठमाडौँ सहर
झगडा यहाँ हुँदैन, काठमाडौँ सहर
आन्दोलन भन्या के हो? काठमाडौँ सहर
भन्न मन लाग्छ तर सक्दिन
म सक्दिन
काठमाडौँ सहर, काठमाडौँ सहर
काठमाडौँ सहर, काठमाडौँ सहर
काठमाडौँ सहर हेर्दा लाग्छ रहर
काठमाडौँ सहर, काठमाडौँ सहर

Yeah, नीलो-नीलो आकाश छ, काठमाडौँ सहर
हावा कति सफा छ, काठमाडौँ सहर
बाटो सबै कति राम्रो, काठमाडौँ सहर
मलाई साह्रै मन पर्छ काठमाडौँ सहर
भन्नु मन लाग्छ तर सक्दिन
भन्नु मन लाग्छ तर सक्दिन
(Fuck you, man!)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar