Kishore Kumar Hits

Topi - Mitho Bihani şarkı sözleri

Sanatçı: Topi

albüm: Mitho Bihani


म खोट्हरुले भरिएको छु
गर्व म गर्दिन
भुल जानी नजानी
धेरै नै छन्
छैनन् म भन्दिन
स्विकार्छु, सुधार्छु आँफैलाई
तिमी साथ भइदेउ
थोरै हाँसोले नि उज्यालो छर्ने
तिमी मिठो बिहानि हौउ
हराएको बेला बाटो देखाउने
चम्किलो तारा हौउ
अतित् बितिनै सक्यो
चाहेर पनि फर्किन सक्दिन
तिमी थियौ आँखा अगाडि
चिन्नै ढिलो गरे
अब भुल गर्दिन
स्विकार, तर नहार
स्विकार, यही छु अब जादिन
थोरै हाँसोले नि उज्यालो छर्ने
तिमी मिठो बिहानी हौउ
हराएको बेला बाटो देखाउने
चम्किलो तारा हौउ
थोरै हाँसोले नि उज्यालो छर्ने
तिमी मिठो बिहानि हौउ
हराएको बेला बाटो देखाउने
चम्किलो तारा हौउ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar