Kishore Kumar Hits

Topi - Antim Palta şarkı sözleri

Sanatçı: Topi

albüm: Mitho Bihani


कति रमाईलो यात्रा सधै भरी रहने रहर थियो
माफ गर्नु मलाई कुनै मोड छुट्यो भने
संसारी आँखा तिम्रो जहाँ पनि मलाई खोजिहाल्थ्यो
उभिएको छु आज कहिले नदेख्ने गरि
यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ
निको पार्छ समयले
बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट
निको पार्छ समयले
गित हरुको भाका कतै पनि गुन्जिए मलाई चिन्नु
कोरिएका यी शब्दहरू मेटिएपनी
धुनहरुले सायद तिम्रो बाटो कहिले त भेट्टाउनेछन
सुनी हास्नु मेरो अन्तिम गित हो भनी
यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ
निको पार्छ समयले
बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट
निको पार्छ समयले
संयोग ले भेट्यो भने तिमी हास्नु, ठिक छु भन्नु, अरु सोध्दिन
फेरि भेट भएन भने यहि यात्रा को क्षण हरुले सम्झिन्छु म
यो आधी पनि पर लाग्छ, जीवन चल्दै जान्छ
निको पार्छ समयले
बिदाइ गर्दैछु म आज एकचोटि अन्तिम पल्ट
निको पार्छ समयले

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar