Kishore Kumar Hits

Topi - Hamro Sapana şarkı sözleri

Sanatçı: Topi

albüm: Mitho Bihani


तिमी र म, एउटै प्रसङ्ग
अतीतसँग भाग्दै छौँ

बाटोमा उभिएर म टोलाउँदै छु
तिम्रो र मेरो कुरा सम्झिँदै छु
तिमी पनि त अझै बिर्सिँदै छौ
पुराना कुराहरू पन्छ्याउँदै छौ
पुगिसक्यो ती बहाना
हरेक चोटि हामी हार्यौँ
भन्छन् बिछोड दुईतर्फी दुःख
तर आँसु यतै बहँदै छ
तिमी र म, एउटै प्रसङ्ग
अतीतसँग भाग्दै छौँ
डर त छ, तर एउटै बनाऔँ न
हाम्रो सपना

पुराना नाताहरूमा हाम्रै भूल थियो हाेला
सोचाइको भिन्नताले अन्त्य भयो होला

पुगिसक्यो ती बहाना
हरेक चोटि हामी हार्यौँ
भन्छन् बिछोड दुईतर्फी दुःख
तर आँसु यतै बहँदै छ
तिमी र म, एउटै प्रसङ्ग
अतीतसँग भाग्दै छौँ
डर त छ, तर एउटै बनाऔँ न
हाम्रो सपना
तिमी र म एउटै बनाऔँ न हाम्रो सपना
तिमी र म एउटै बनाऔँ न हाम्रो सपना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar