तिमी परी हौ, तर यो स्वर्ग हैन प्रार्थना नगर, यहाँ ईश्वर छैन ♪ आऊ न, जाऊँ हामी अन्तरिक्षमै बसेर हेरौँ न ती जूनतारा सजाऊ तिमी आफ्नै रङ्गहरू रचेर पृथिवी नै एउटा नयाँ ♪ तिमी परी हौ, यो स्वर्ग हैन प्रार्थना नगर, यहाँ ईश्वर छैन आऊ न, जाऊँ हामी अन्तरिक्षमै बसेर हेरौँ न ती जूनतारा सजाऊ तिमी आफ्नै रङ्गहरू रचेर पृथिवी नै एउटा नयाँ