Kishore Kumar Hits

Kush Band Nepal - K Garnu Manai Ta Ho şarkı sözleri

Sanatçı: Kush Band Nepal

albüm: K Garnu Manai Ta Ho


देखेको पाइन्न
पाएको चाहिन्न
देखेको पाइन्न
पाएको चाहिन्न
के गर्नु? मनै त हो
के गर्नु? मनै त हो
जति सम्हाल्यो, सम्हालिन्न

सपना ठूलो छैन, तर निन्द्रा मीठो आओस्
बिपना पनि मेरो सपना जस्तै बितिजाओस्
तर सोचेको लेखिन्न
लेखेको देखिन्न
के गर्नु? मनै त हो
के गर्नु? मनै त हो
जति सम्हाल्यो, सम्हालिन्न
देखेको पाइन्न
पाएको चाहिन्न
रोजेको भेटिन्न
भेटेको रोजिन्न
के गर्नु? मनै त हो
के गर्नु? मनै त हो
जति सम्हाल्यो, सम्हालिन्न

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar