Kishore Kumar Hits

Kush Band Nepal - Kitadu şarkı sözleri

Sanatçı: Kush Band Nepal

albüm: Kitadu


के तिम्रो सूक्ष्म यन्त्रले मेरो भावना बुझ्छ?
रसायनलाई प्रकृति भन्छौ, तिम्रो प्रविधि असफल
विज्ञानको असफल प्रयोग देऊ
समाजको मानसिक वियोग देऊ
धुवाँ देऊ, नशा देऊ, सम्भोग देऊ
म तिमीलाई रोग दिन्छु
म कीटाणु, म कीटाणु

के म सृष्टि हो? कि परीक्षण हो?
विज्ञान नै विकृतिको लक्षण हो
अम्मली औषधी, पौष्टिक विषादी
सङ्कुचित सोचदेखि शौचसम्म
सङ्क्रमित शुक्राणु सङ्ग्राम देऊ
प्रकाश-संश्लेषणरुद्ध घाम देऊ
शिक्षालाई जैविक सर्वनाम देऊ
तिमीलाई बिजोक दिन्छु
म कीटाणु, म कीटाणु
विलासका लागि ० थिच्नुहोस्
अनि विश्वासका लागि १

म पनि जीवाणु हो
तिमीजस्तै कोषाणु हो
स्वतन्त्र परमाणु हो
कृत्रिम संयोग दिन्छु
म कीटाणु, म कीटाणु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar