Kishore Kumar Hits

Kush Band Nepal - Gaye Mera Ganja Khane Din Haru 2023 şarkı sözleri

Sanatçı: Kush Band Nepal

albüm: Gaye Mera Ganja Khane Din Haru 2023


गए मेरा गाँजा खाने दिनहरू
गए मेरा चुरोट तान्ने दिनहरू
गए मेरा पारि जाने दिनहरू
गए मेरा MC च्याप्ने दिनहरू
गए, गए
सुनौला दिन सबै गए, hey-eh, hey-eh
सुनौला दिन सबै गए, hey-eh, hey-eh
गए मेरा गाँजा खाने दिनहरू
गए मेरा चुरोट तान्ने दिनहरू
गए मेरा पारि जाने दिनहरू
गए मेरा MC च्याप्ने दिनहरू
गए, गए
Booze खाने दिन पनि बितेछन्
सँगै TD हान्ने साथी मरेछन्
X-rated films पनि बन्दै भो
Free मा खाएको bar मा के-के भन्दै हुन्
गए, गए
सुनौला दिन सबै गए, hey-eh, hey-eh
सुनौला दिन सबै गए, hey-eh, hey-eh

हेर्दाहेर्दै धेरै बर्ष बितेछ
रहरलाई उमेरले जितेछ
आफूभने ऐले पनि जहाँको त्यहीँ
यादहरू आइरहन्छ कहिलेकाहीँ
गए, गए
S.L.C मा धेरै फेल भइयो
दुई-चारचोटि जेल पनि गइयो
Shirt खोले जीउभरि दागैदाग
Cops आयो भने सबै भागाभाग
गए, गए
गए, गए
सुनौला दिन सबै गए, hey-eh, hey-eh
सुनौला दिन सबै गए, hey-eh, hey-eh
सुनौला दिन सबै गए, hey-eh, hey-eh
सुनौला दिन सबै गए, hey-eh, hey-eh

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar