Kishore Kumar Hits

Swapnil Sharma - Bato şarkı sözleri

Sanatçı: Swapnil Sharma

albüm: Bato


बाटोभरिको छिटा मेरो भागमा
भाँचिएको मन राखूँ कहाँ?
कर्म कस्तो यो? आफूलाई सरापेँ
सपना भर्दै थेँ, पोखिए सारा
अल्झिएँ म भुमरीमा
ईश्वर आज तेरो जीत भो, मेरो हार भो
बाटोभरिको छिटा मेरो भागमा
भाँचिएको मन राखूँ कहाँ? Mmm

चोटजति मेरो भाग्यमा राखिदियो
मागेँ के मैले? दैव किन रिसायो?
सहनाई खोजेथेँ, शङ्ख पर्यो भागमा
भाँचिएको मन राखूँ कहाँ?
सोचेजस्तो यो जीवन हुने भए
आफ्नो भाग्य म आफै लेख्थेँ
हजारौँमा म रित्तिएँ
ईश्वर आज तेरो जीत भो, मेरो हार भो
ना, ना, ना, ना, ना-ना-ना, ना-ना-ना
Mmm...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar