Kishore Kumar Hits

Swapnil Sharma - Himala ko Choro (14 Peaks: Soundtrack) şarkı sözleri

Sanatçı: Swapnil Sharma

albüm: Himala ko Choro (14 Peaks: Soundtrack)


हिमालमा बसेछ मन
बसेछ मन, हो, हिमालमा

हिमालको छोरो हुँ म, शेर्पा मेरो नाउँ
स्वर्गभन्दा प्यारो लाग्ने नेपाल मेरो गाउँ
हिमालको छोरो हुँ म, गोर्खे मेरो नाउँ
प्राणभन्दा प्यारो लाग्ने नेपाल मेरो ठाउँ
हिमालको छोरो हुँ म, गोर्खे मेरो नाउँ
हिमालकै देश मेरो, हिमालकै ठाउँ

जहाँ गए नि, जता पुगे नि प्यारो लाग्ने माटो नेपालको
शहरभन्दा, रोज्यो मनले रमाइलो बाटो हिमालको
जहाँ गए नि, जता पुगे नि प्यारो लाग्ने माटो नेपालको
शहरभन्दा, रोज्यो मनले, रमाइलो बाटो हिमालको
हुर्रर्र, ओए, ओए, ओए, ओए
हुर्रर्र, नाच्यो, नाच्यो, नाच्यो, नाच्यो
ओए, ओए, ओए, नाच्यो, नाच्यो, नाच्यो
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar