Kishore Kumar Hits

Sukmit Gurung - Manchhe Bhayera şarkı sözleri

Sanatçı: Sukmit Gurung

albüm: Sokha


हाम्री आमा सारैनै बाठी छन्,
चामलसित पिठोपो साटी छन्,
हाम्रो बाबु सारैनै चलाख,
घर बेचेर हात पारे बिस लाख,
बिस लाखले बिस महिना मोज गर्यो,
बिहे पास्नी वर्तमान भोज गर्यो,
बिस लाखले बिस महिना मोज गर्यो,
बिहे पास्नी वर्तमान भोज गर्यो,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
हाम्रो बाजे काठमाडौँ बासिन्दा,
सयमुरी धान भरथे सालिन्दा,
हजुरमाले चादिमुर गनेर,
जोडदिन जमिन सन्तान लाई भनेर,
हजुर बाउको त्यो बिग्ग्ना सम्पति,
बाउले बेच्दिए नातीको यो गति,
हजुर बाउको त्यो बिग्ग्ना सम्पति,
बाउले बेच्दिए नातीको यो गति,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
माईलाबाले नाम फेरे माईकल,
जग्गा बेची मोटर साईकल,
माईकल आमा परिछन् खानदानी,
खर्च धेरै केहि छैन आम्दानी,
हंकंग घुम्छन दुई जना दम्पति,
बेची बेची पुर्खौली सम्पति,
हंकंग घुम्छन दुई जना दम्पति,
बेची बेची पुर्खौली सम्पति,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
म चाही बीचको कान्छाबा जेठा छन्,
चौबिस वर्षे अल्लारे केटा छन्,
बिहानैदेखि नशाको खोजिमा,
जग्गा बेच्या पैसा छ गोजीमा,
मुख फुल्यो शिशिको व्हिस्कीले,
पैसा जति खाईदियै बोक्सीले,
मुख फुल्यो शिशिको व्हिस्कीले,
पैसा जति खाईदियै बोक्सीले,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
बाउन्न घुस्सा त्रिपन्न ठक्कर,
मैले पनि खुब पाछु हण्डर,
काम खोज्दा देखिन स्वोदेशमा,
रीण काटे जानलाई विदेशमा,
पास्स्पोर्टमा जाली छाप लाई दियो,
एक लाख रुपे बैइमानले खाई दियो,
पास्स्पोर्टमा जाली छाप लाई दियो,
एक लाख रुपे बैइमानले खाई दियो,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
हाम्रो बाबु सारै नै चलाख,
घर बेचेर हात पारे बिस लाख,
हाम्री आमा सारैनै बाठी छन्,
चामल सित पिठोपो साटी छन्,
हाम्रो बाबु सारै नै चलाख,
घर बेचेर हात पारे बिस लाख

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar