Manoj Mishra - Timile Aafnai Thaneu Kina şarkı sözleri
Sanatçı: Manoj Mishra
albüm: Garima
तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
हो, तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
सारा खुसी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
♪
"तिमीबिना बाँच्दिन म", सँगै हिँड्दा भन्ने गर्थ्यौ
हो, "तिमीबिना बाँच्दिन म", सँगै हिँड्दा भन्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
♪
भन्ने गर्थ्यौ "मनको डाली", डालीमा फूल फुल्नुपर्छ
हो, भन्ने गर्थ्यौ "मनको डाली", डालीमा फूल फुल्नुपर्छ
सयौँ जुनी एकै साथ बिताउँदै मन भुल्नुपर्छ

Sanatçının diğer albümleri
Kaise Kahe Hum
2023 · single
Jaago He Shiv Shankar
2023 · single
Bhoothnath Mantra
2023 · single
Saawan Aaya Dj Mix
2023 · single
Shrimad Bhagwad Geeta Saar - Adhyay 12 - Bhakti Yog
2023 · single
Benzer Sanatçılar
Poonam Sharma
Sanatçı
Chetna
Sanatçı
Satish Dehra
Sanatçı
Babla Mehta
Sanatçı
Anjali Jain
Sanatçı
Mishra Bandhu
Sanatçı
Anju Sharma
Sanatçı
Mridul Krishan Shastri
Sanatçı
Gourav Krishna Goswamiji
Sanatçı
Shubham Rupam
Sanatçı
Vandana Bhardwaj
Sanatçı